रिबन

नेकपा एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ ।

पार्टीले शुक्रबार ललितप्रको च्यासलमा रहेको आफ्नो मुख्यालयबाट वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको हो ।

एमालेले केन्द्रीय घोषणापत्रसँगै ७५३ वटै पालिकाको प्रतिबद्धता पत्र पनि सार्वजनिक भइरहेको छ । सबै पालिकाले आ-आफ्नो क्षेत्रमा स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गर्न लागेका हुन् ।

[pdfjs-viewer attachment_id=217096 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/04/स्थानीय-निर्वाचन-घोषणा-पत्र-०७९-resize.pdf viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/04/स्थानीय-निर्वाचन-घोषणा-पत्र-०७९-resize.pdf download=true print=true fullscreen=false fullscreen_target=false fullscreen_text=”on” zoom=0 ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *