काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । कांग्रेसले वैशाख ९ गते शुक्रबारका बैठक बोलाएको हो ।
दिन दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा कार्यसम्पादन समिति बैठक बस्ने मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । स्थानीय तह निर्वाचनमा उम्मेदवारहरुको छलफलका लागि भोली बौठक बोलाइएको मुख्य सचिव पौडेलले बताए ।





