काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लेटाङ घटनाका दोषीलाई कारवाही गर्ने बताएका छन् ।
मोरङस्थित सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास गर्दै आइतवार भएको झडपको छानबिन गरी दोषी पत्ता लगाएर कारबाही गर्ने बताएका हुन् ।
शिक्षकले आफ्नै विद्यार्थी माथि यौन दुर्व्यवहार गरेको आरोपमा स्थानीय र प्रहरीबीच झडप हुँदा एक प्रहरी जवानको ज्यान गएको छ ।
प्रहरी जवान उर्मिला श्रेष्ठलाई झडपमा आन्दोलनकारी खुकुरी प्रहर गरेका थिए ।




