रिबन

एमालेकाे अर्काे रेकर्ड-९२ दिनसम्म संसद चल्न दिएन

काठमाण्डाैं । नेकपा एमालेले यसअघि लगातार ५८ दिनसम्म संसद चल्न नदिएकाे रेकर्डलाइ व्रेक गरेकाे छ । उतिवेला लाउडा एयरलायन्स प्रकरणमा भ्रष्टाचार भयाे भन्दै उसले लगातार ५८ दिन संसद अवरूद्ध गरेकाे थियाे ।

यसपटक भने माधव नेपाल समुहलाइ किन वैधानिकता दिएकाे तथा सभामुख अग्नी सापकाेटालाइ खारेज गर भन्दै संसद चल्न नदिएर नयाँ रेकर्ड राखेकाे छ ।

अहिलेकाे सदन कुल ९२ दिनसम्म चल्याे भने यसकाे सुरू देखि नै एमालेले एक दिन पनि सदन चल्न दिएन । एमालेले अवराेध गरेकै कारण ९२ दिन मा ११ वैठक चले भने ७ घण्टा ५० मिनेट मात्र काम भयाे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *