रिबन

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक, के के भए निर्णयहरु ?

काठमाडौं । सरकारले मन्त्रिपरिषदको फागुन २६ गते बसेको बैठकले गरेका निर्णयहरु सर्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार सरकारले गरेका निर्णय सार्बजनिक गरेका हुन् ।

फागुन २६ गतेको प्रमुख निर्णयमा सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुर्खेतका उमेशप्रसाद थानीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सरकारका निर्णयहरु:

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *