रिबन

विराेधका विच एमसीसी टेवल,संसद वैठक फागुन १२ गतेसम्मकाे लागि स्थगित

काठमाण्डाै‌ । अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी सम्झौता टेबल भएकाे छ । यसपछि प्रतिनिधिसभा बैठक फागुन १२ गतेसम्मकाे लागि स्थगित भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेश गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *