काठमाण्डौं । अन्तत सरकार एमसिसि टेवल नगर्ने मुडमा पुगेको छ । कार्यब्यवस्था समितिले तय गरेको कार्यसुची अनुसार,प्रधानमन्त्री शेरवहादुर देउवाले थारु आयोगको प्रतिवेदन पेश गर्नेछन । यसपछि तिन वटा शोक प्रस्ताव पारित हुनेछन । सांसदहरु जगत ताजपुरिया,लक्ष्मीदास मानन्धर र डा.दुमनसिह थापाको निधनमा संसदले शोक प्रस्ताव पारित गरेर अन्त्य गर्ने भएको छ ।





