काठमाण्डाै। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएका राप्रपाका पूर्वअध्यक्ष ‘ कमल थापा राप्रपा नेपाल’ नामक अर्को राजनीतिक दलको अध्यक्ष भएका छन्। उनी अध्यक्ष भएको दल निर्वाचन आयोगमा पहिल्यै दर्ता भइसकेको थियाे । साे पार्टीका अध्यक्ष लाक्पा शेर्पा थिए। तर,साे दलकाे अध्यक्ष कमल थापा भएका छन।
२०७३ सालमा पशुपतिशम्शेर राणाले नेतृत्व गरेको राप्रपासँग एकता गर्नुपूर्व थापा यसै पार्टीका अध्यक्ष रहेका थिए।
थापा राप्रपा नेपाल काे अधयक्ष भएपछि राप्रपा अधयक्ष राजेन्द् लिगदेनले वधाइ दिएका छन।




