रिबन

संसद वैठक स्थगीत,अर्को वैठक ४ गते वस्ने

काठमाण्डौं । सर्वोच्च अदालतका प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जवरालाइ महाअभियोग लगाएर निलम्वन गरेकै दिन संसदको वैठक पनि सारिएको छ । फागुन २ गते वस्ने भनेर तोकिएको वैठक सारिएको संसद सचिवालयका महासचिव भरतराज गौतमले जनाएका छन ।

उनले अर्को वैठक फागुन ४ गते वस्ने निधो भएको जानकारी दिएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *