रिबन

सभापति देउवा र नेता कोइरालाबीच भेटवार्ताः कार्यसम्पादन समितिको एजेन्डाबारे छलफल

काठमाडौं । नेपाली कांग्रसका सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोईरालाबीच भेटवार्ता हुन लागेको छ ।

सभापति देउवालाई भेट्नु अघि नेता कोरालाले आफ्नो समुहका नेताहरुसँग छलफल गरिरहेका छन् ।

बालुवाटारस्थित सम्र्पक कार्यलयमा नेता कोईरालाले भोली(बिहिबार) हुन लागेको केन्द्रीय कार्यसम्पादन समितिमा प्रस्तुत हुने एजेन्डाहरु र समसामयिक राजनितिक विषयमा छलफल गर्ने उनी निकट सह–महामन्त्री जिवन परियारले जानकारी दिएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *