राजनीति

कांग्रेसको प्रवक्तामा डा.प्रकाशशरण महत नियुक्त

काठमाडौं । नेपाली कांग्रेसको प्रवक्ताको रुपमा डा.प्रकाशशरण महतले जिम्मेवारी पाएका छन् । सोमबार पार्टी सभापति शेरबहादुर देउवाले पूर्व सहमहामन्त्री महतलाई पार्टीको नयाँ प्रवक्तामा नियुक्ती गरेका हुन् ।

महत हालै सम्पन्न कांग्रेसको १४औं केन्द्रीय महाधिवेशनमा देउवा प्यानलबाट महान्त्रीमा पराजित भएका थिए । उनी पूर्व परराष्ट्र मन्त्रीसमेत हुन् ।

महत कांग्रेसभित्र सभापति देउवाको विश्वासपात्र मानिन्छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *