काठमाण्डौं । राष्ट्रियसभा वैठक अनिश्चितकालको लागि स्थगीत भएको छ । वैठक सोमवार १ बजे बस्ने भनिएपनि अनिश्चितकालको लागि वैठक स्थगीत गरिएको छ । संघिय ससद सचिवालयले जारी गरेको सुचना अनुसार,वैठक विशेष कारणवश स्थगीत गरिएको उल्लेख छ ।