रिबन

शंखरापुरमा घरभित्रै निस्सासिएर एक दम्पतीको मृत्यु

काठमाडौँ । काठमाडौंको शंखरापुर नगरपालिकामा निस्सासिएर एक दम्पतीको मृत्यु भएको छ।

शंखरापुर नगरपालिका -३ मा बसोबास गर्दै आएका ५२ वर्षीय पदमबहादुर थिङ र ४५ वर्षीया फूलकुमारी थिङको गएराति निस्सासिएर मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

घरभित्रै आगो बालेर सुतेका कारण उनीहरूको निसासिएर मृत्यु भएको प्रहरीकाे प्रारम्भिक अनुमान छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *