रिबन

प्रदेश १ बाट नेकपा एसकी उपाध्यक्ष जयन्ती राई विजयी

विराटनगर । राष्ट्रियसभा निर्वाचनअन्तर्गत आज (बुधबार) भएको मतदानबाट प्रदेश १ मा जयन्ती राई विजयी भएकी छन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी राई नेकपा एसकी केन्द्रीय उपाध्यक्षसमेत हुन् ।

महिला तर्फकी उम्मेदवार राईले ४६५२ मत ल्याइन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी सुमित्रा भण्डारीले ४ हजार ३६२ मत प्राप्त गर्दा राप्रपाकी रन्जु प्याकुरेल १२० मत ल्याएकी छन् । तीन मत बदर भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *