संकल्पखबर। पछिल्लो २४ घण्टामा ८ हजार, ४ सय, ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार ३५९ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ ।
त्यस्तै ४ हजार ४३३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।




