समाचार

राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा एकीकृत समाजवादीकी शाह निर्वाचित

काठमाडौँ ।राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट महिलातर्फ नेकपा एकीकृत समाजवादीकी गरिमा शाह निर्वाचित भएकी छन् । एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्जसमेत रहेकी शाह निर्वाचित भएकी हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *