काठमाण्डौं । कोरोना संक्रमणबाट आक्रान्त भएर वसेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय चुनावमा कुनै धोकावाजी सहय हुनेछैन भनेर लामो वक्तब्य जारी गरेका छन । आइतवार उनले वक्तब्य जारी गर्दै सुरुवातमा नै परमादेशबाट वनेको सरकार भनेर शेरवहादुर देउवा नेतृत्वको सरकारको आलोचना गरेका छन । अध्यक्ष ओलीले प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दललाइ विभाजन गर्ने र अलग पार्ने कोशिश भएकोले संसद चल्न नसकेको पनि वताएका छन । उनले जारी गरेको लामो वक्तब्यमा यस्तो भनिएको छ–











