राजनीति

प्रधानमन्त्रीको ११ पृष्ठको सम्बोधनमा के छ ?[हेर्नुहोस पूर्णपाठ]

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले ६ महिना पुरा गरेको छ । प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको ६ महिनाको उपलब्धि सार्वजनिक गरेका छन ।

देउवाले ६ महिनामा मुलुकको अर्थिक गतिविधिमा तिब्र सुधार भएको दाबी गरेका छन । यसै गरि सामाजिक क्रियाकलावमा पनि सुधार भएको दाबी छ । आफ्नो कार्यकालमा संविधान र संवैधानिक प्रणालीको रक्षा भएको छ र विधिको शासन सुदृढ बनेको उनले बताएका छन । जनतामा त्रास र भय एवम् राजनीतिक स्थायित्व प्रतिको संशयको अन्त्य भएको पनि उनले जनाएका छन ।
२०७८ साल असार २९ गते देउवा नेतृत्वमा पाँच राजनीतिक दलको समर्थन र सहभागितामा गठन भएको थियो ।

यस्तो छ देउवाको सम्बोधनको पूर्णपाठ(जस्ताको तस्तै)

[pdfjs-viewer attachment_id=188149 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/01/Adress-by-RH-PM-to-Nation-.pdf viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/01/Adress-by-RH-PM-to-Nation-.pdf download=true print=true fullscreen=false fullscreen_target=false fullscreen_text=”on” zoom=0 ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *