समाचार

लोकसेवा आयोगका लिखित परीक्षाहरु पनि स्थगित

काठमाडौं । लोकसेवा आयोगले सबै परीक्षा स्थगित गरेको छ। आज बसेको आयोगको बैठकले माघ ११ देखि माघ मसान्तसम्मका निर्धारित सबै परीक्षा स्थगित गरेको हो ।

उपसचिव, संगठित संस्थाका परीक्षाहरु गर्ने तयारी थियो । ती परीक्षाहरु स्थगित भएका छन् । यसअघि त्रिभुवन विश्वविद्यालयले पनि परीक्षा स्थगित गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *