विश्व

कोरोना जोखिम बढेपछि भारतले लगायो अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध

काठमाडौं । भारतले आगामी फेब्रुअरी २८ सम्मका लागि बाहिर जाने र अन्य मुलुकबाट आउने अन्तर्राष्ट्रिय उडान स्थगित गरेको छ ।

भारतको नागरिक उड्डयन महानिर्देशनालयले जारी गरेको सूचनाअनुसार स्वीकृत गरेको अन्तर्राष्ट्रिय कार्गो सञ्चालन तथा उडानबाहेकका अन्य उडान स्थगित गरेको हो ।

कोरोना सङ्क्रमणको फैलावटलाई नियन्त्रण गर्न भारतले अन्तर्राष्ट्रिय उडानमा प्रतिवन्ध लगाएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *