रिबन

ईतिहास मै पहिलो पटक सुँगुरको मुटु मान्छेलाई प्रत्यारोपण

काठमाण्डौं । विश्वमै पहिलो पटक जनावरको मुटु मानिसलाइ सफलतापुर्वक प्रत्यारोपण गरिएको छ । ५७ बर्षका डेभिड वेनेटको ८ घण्टा लामो अपरेशन पछि अमेरिकाको वाल्टिमोरमा सुंगुरको मुटु प्रत्यारोपण गरिएको छ । मुटु प्रत्यारोपणपछि उनको अवस्था सामान्य रहेको छ । युनिभर्सिटी अफ मेरिल्याण्डका चिकित्सक वार्टले ग्रिफिटले मुटुले राम्रोसंग काम गरेको भन्दै हर्ष प्रकट गरे । उनले अहिले मुटुले राम्रो काम गरेको वताउदै भोलिका दिनमा यसले कस्तो प्रतिक्रिया दिन्छ हेर्न वाँकी रहेको वताएका छन ।

तर अहिलेसम्म मुटुले राम्रोसंग काम गरिरहेको उनले वताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *