काठमाण्डौं । पुर्वराजा पृथ्वीनारायण शाहको शालिकमा माल्र्यापण गर्न जाने भएका छन । पृथ्वीनारायण शाहको ३ सयौं जन्मजयन्तीमा माल्र्यापण गर्न उनी सिहदरवारको पश्मिगेटमा रहेको पृथ्वीनारायण शाहको शालिकमा पुग्ने भएका छन । पुर्वराजा शाह मंगलवार अपरान्ह १२ बजे सिहदरवारमा पुग्नेछन ।
पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन विभिन्न संघसंस्था एवं राजनीतिक दलले सरकार समक्ष आग्रह गरे पनि सरकारले राष्ट्रिय एकता दिवसको मान्यता दिएको छैन।
पृथ्वी नारायण शाहले नेपालको एकीकरण गरेको भन्दै उनको जयन्तीलाई राष्ट्रिय दिवसको मान्यता दिनुपर्ने माग छ।




