काठमाण्डौं । अर्थमन्त्री जनार्दन शर्माले कुनै हालतमा लकडाउन नहुने वताएका छन । वैंक तथा वित्तिय संस्था परिसंघ नेपालले सोमवार गरेको कार्यक्रममा वोल्दै उनले वताएका हुन । लकडाउन कै कारण अहिले आर्थिक संकट निम्तिएको भन्दै उनले अब फेरि लकडाउन भए अर्थतन्त्र धराशयी हुने वताएका हुन । मन्त्री शर्माले संकटको सामना गर्न सवै तयार हुनुपर्ने पनि वताए ।
उनले यस्तो बेलामा नाफा नखोज्न पनि आग्रह गरेका छन ।




