रिबन

रिङ्गरोडमा जुलुस गर्न ५० हजार चन्दा संकलन

काठमाण्डौं । चक्रपथ मानव मैत्री होस भनेर दवाव दिने निकालेको रयालीमा ५० हजार चन्दा संकलन गरिएको खुलेको छ । गत शनिवार चक्रपथको शंखपार्कमा निकालिएको रयालीमा अमेरिकी सहयोग नियोग युएस एडको ब्यानर सहितको झण्डा समेत निकालिएको थियो । तर,यस दवाव रयालीमा खास सहयोग भने अन्य दाताले गरेको वताइएको छ । पछिल्लो जानकारी अनुसार,दवाव रयालीमा विभिन्न दस वटा संस्था तथा समुहले ५–५ हजार सहयोग गरेर ५० हजार रकम संकलन गरिएको जनाइएको छ ।

यसमध्ये दस हजार रकम अझै उठन वाँकी रहेको समेत वताइएको छ । दवाव रयालीको लागि उठाइएको ५० हजार मध्ये ३१ हजार रुपैया एकैदिनको रयालीमा खर्च भएको छ । यससम्वन्धी थप विवरण यस्तो छ–

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *