काठमाण्डौं । राप्रपा महाधिवेशनमा अध्यक्ष पदमा पराजित कमल थापाले पार्टी कुनै हालतमा नफुटाउने वताएका छन । महाधिवेशनमा पराजित भएपछि राजालाइ पार्टीमा हस्तक्षेप गरेर वारम्वार वताएर अव राजा नवोक्ने वताएका थापाले आफु पक्षधर वोकेर पार्टी तोडने हुन कि भन्ने आशंका वढिरहेको बेलामा उनले पार्टी नफुटाउने वताएका हुन । उनले यो उदघोष सामाजिक सञ्जालमा नै गरेका छन ।
राप्रपाको वैठकमा समेत नगएर केन्द्रिय समति सदस्य चयन गर्दा अध्यक्ष राजेन्द्र लिङदेनले एकलौटी गरेको आरोप समेत उनी लगाइरहेका छन ।





