रिबन

२६ एसएसपीको सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीका २६ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरूको सरुवा भएकाे छ । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयका जनपद प्रहरी समूहतर्फका २६ एसएसपीहरूको विभिन्न ठाउँमा सरुवा गरेकाे हो ।

एसएसपीको सरुवा भएसँगै महानगरीय अपराध महाशाखादेखि केन्द्रीय प्रहरी प्रवक्तासम्म हेरफेर भएका छन्। एसएसपीको सरुवा भएसँगै महानगरीय अपराध महाशाखादेखि केन्द्रीय प्रहरी प्रवक्तासम्म हेरफेर भएका छन् भने अपराध अनुसन्धान विभागका एसएसपी उमेश राज जोशीको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ सरुवा गरिएको छ।

हेर्नुहाेस् एसएसपी सरुवाको सूचीः-

[pdfjs-viewer attachment_id=183999 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/01/ssp23-1.pdf viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/01/ssp23-1.pdf download=true print=true fullscreen=false fullscreen_target=false fullscreen_text=”on” zoom=0 ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *