रिबन

म्यानमारकाे सैनिक शासक झन क्रुर,सेलिव्रेटीलाइ जेल सजाय

काठमाण्डाैं।म्यानमारकाे सैनिक शासक झन क्रुर भएका छन।प्रजातन्त्रकाे लागि भएकाे प्रदर्शनमा सहयाेग गरेकाे र भाग लिएकाे भन्दै तिन जना सेलिव्रटीलाइ समेत जेल सजाय ताेकिएकाे छ।

राेयटर्सले दिएकाे जानकारी अनुसार,प्रजातन्त्रकाे लागि भएकाे सुरूवाती प्रदर्शनमा भाग लिएका मध्ये तिन जनता सेलिव्रेटी कलाकारलाइ जेल सजाय ताेकिएकाे हाे।प्रदर्शनीमा म्यानमारका कलाकार दम्पती पिए तु यी र अयेन्द्र क्याे जिनलाइ जेल सजाय ताेकिएकाे हाे।

गत अप्रिलमा अाङ सान सुकीकाे चुनावी सरकार अपदस्त गरेर सैनिक शासकले सत्ता हातमा लिएका थिए।सैनिक शासकले सुकीलाइ जेल हालेर प्रजातन्त्र अपहरण गरेपछि त्यहाँ ब्यापक मात्रामा प्रदर्शन भएकाे थियाे।समयक्रमसंगै प्रजातन्त्र पुर्नप्राप्तिकाे लागि भएकाे प्रदर्शन मत्थर हुदै गएकाे छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *