काठमाण्डौं । पुर्वराजा ज्ञानेन्द्र शाह पितृको श्राद्ध गर्न गोकर्ण पुगेका छन । विहिवार विहानै उनी गोकर्ण पुगेका हुन । उत्तर गयाको नामले समेत परिचित यस पवित्र स्थलमा पुगेर उनले श्राद्ध गरेर फर्केका छन ।
गोकर्णमा पुगेर श्राद्ध गर्दा पितृको उद्धार हुने धार्मिक विश्वास रहिआएको छ ।





