काठमाण्डौं । चिलिमा ३५ वर्षिय ग्रावियल वोरिक राष्ट्रपति निर्वाचित भएका छन । उनले हालै भएको निर्वाचनमा ५६ प्रतिशत मत पाएका छन । वाम दलको नेतृत्व गरेर चुनावमा लडेका ग्रावियलको जितले विश्व नै चकित परेको छ । उनी यति कम उमेरमा राष्ट्रपति जित्ने कान्छो नेता र कान्छो राष्ट्रपतिपति भएका छन।
उनी विश्वकै कान्छो राष्ट्रपति भएको अन्र्तराष्ट्रिय समाचार संस्था विविसीले जनाएको छ । उनी वोरिकले सेवास्टियन पिनेरालाइ पराजित गरेका हुन । जितपछि पिनेरासंग कुरा गर्दै वोरिकले वदलिदो चुनैतीलाइ सामना गर्न कडा मेहनत गर्ने जनाएका छन ।




