काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेसनको सभापतिमा आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेलले कृष्णप्रसाद सिटौला भेटवार्ता गरेका छन् ।
बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा संस्थापन इतरका नेताहरुको वैठक सुरुहुने बित्तिकै बाहिरिएका पौडेल चन्डोलस्थित सिटौला निवासमा पुगेका हुन् । भेटमा महाधिवेशन केन्द्रित छलफल भएको बताइएको छ ।
त्यस्तै संस्थापन पक्षको बैठक बुढानिलकण्ठमा जारी छ।




