रिबन

काँग्रेस महाधिवेशन प्रतिनिधिहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ । नेपाली काँग्रेस १४औं महाधिवेशनको अन्तिम तयारीमा छ । भदौ १८ गतेबाट वडा अधिवेशन सुरु गरेको काँग्रेसले मंसिर २० सम्म प्रदेश २ बाहेक प्रदेश अधिवेशन पनि सम्पन्न गरिसकेको छ ।

नयाँ नेतृत्व चयन हुने महाधिवेशन नजिकिँदै गर्दा पदाधिकारीदेखि केन्द्रीय सदस्यमा धमाधम उम्मेदवारी घोषणा भइरहेको छ । त्यसैबीच आज कांग्रेसले चार हजार तीन सय १९ जना महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक पनि गरेको छ ।

महाधिवेशन प्रतिनिधिको नामावलीः-

[pdfjs-viewer attachment_id=176086 url=https://sankalpakhabar.com/wp-content/uploads/2021/12/mahadibesan-pratinidhi.pdf viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2021/12/mahadibesan-pratinidhi.pdf download=true print=true fullscreen=false fullscreen_target=false fullscreen_text=”on” zoom=0 ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *