राजनीति

मैले मन पराएको उपाध्यक्ष र महासचिव निर्विरोध वा सर्वाधिक मत ल्याएर निर्वाचित हुन्छ : ओली

काठमाडौं।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आसन्न १०औँ महाधिवेशनमा आफूले मन पराएको वरिष्ठ उपाध्यक्ष र महासचिव निर्विरोध निर्वाचित हुने दाबी गरेका छ ।

स्थायी कमिटी बैठक छाडेर पत्रकारहरूसँग कुरा गर्दै उनले आफूले मन पराएको वरिष्ठ उपाध्यक्ष र महासचिव निर्विरोध निर्वाचित हुने र यदी निर्विरोध नभएमा बढी मत ल्याएर निर्वाचित हुने बताए ।

आफू अध्यक्षमा उठ्ने नउठ्ने निर्णय भइनसकेको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *