रिबन

एमाले स्थायी कमिटीका पाँच एजेण्डा

काठमाण्डाैं । नेकपा एमाले अध्यक्ष केपी अेाली थकित भएकाे भन्दै साेमवार सारिएकाे स्थायी कमिटी वैठक अहिले वसिरहेकाे छ।

च्यासलमा रहेकाे तुल्सीलाल अमात्य प्रतिष्ठानमा वसेकाे एमाले स्थायी समितिकाे वैठकमा प्रमुख पाच एजेण्डा रहेका छन।मध्य दिनबाट सुरू भएकाे स्थायी कमिटीमा दस गतेबाट हुने महाधिवेशन प्रमुख एजेण्डा हाे ।

एमालेकाे स्थायी कमिटीमा ब्यवस्थापन दखि ५ प्रतिशत सदस्य मनाेनयन सम्मकाे विषय परेका छन।एमाले प्रचार विभाग प्रमुख याेगेश भटटराइले यि विषयमा ठाेस निष्कर्षमा पुग्ने जानकारी दिएका छन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *