समाचार

फुलकोर्ट बैठकः गोलाप्रथासम्बन्धी व्यवस्था पास

काठमाडौं । सर्वोच्च अदालतको फुलकोट बेठक सकिएको छ । फुलकोर्ट बैठकले गोलाप्रथाको व्यवस्थासहितको निर्देशिका पास गरेको छ ।

अजा (बिहीबार) बसेको फुलकोर्टको बैठकले फुलकोर्टको बैठक नियमाली र त्यससँगसम्बन्धी निर्देशिका पास गरेको हो ।

नियमावलीको नियम २० मा रहेको निर्देशिका पास निर्देशिका परिवर्तन गरिएको सर्वोच्च स्रोतको भनाई छ ।

यो निर्देशिका अब राजपत्रमा प्रकाशितपछि लागू हुने छ । लागू भएपछि सर्वोच्चका अदालतले गोलाप्रथाबाट आफ्नो पेशी राज्नेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *