रिबन

बालुवाटारमा देउवा र प्रचण्डबीच छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता हुँदैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (विहिबार) विहान ९ बजे प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड बालुवाटारमा जाँदैछन् ।

उनीहरुबीचको भेटवार्तामा पछिल्लो राजनीतिक घट्नाक्रम र न्यायालयमा देखिएको विवादबारे छलफल हुने बुझिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *