काठमाण्डौं । संघीय समाजवादीका नेता डा.वावुराम भट्टराइले एमसीसीविरुद्ध चिनले षडयन्त्र गरेको बताएका छन । गोरखामा पार्टी संगठन निर्माण अभियानमा पुगेका डा. भट्टराई एमसिसी नेपालको पक्षमा रहेको बताएका छन । उनले एमसिसि पास भए अमेरिकी सेना आउछ भन्ने भ्रम भएको बताएका छन । उनले नेपालको विकास नहोस भन्ने चाहना राख्ने शक्ति राष्ट्रले कुप्रचार गराएको बताएका छन । उनले भारत, चीन नै यस्तो कुप्रचारमा सक्रिय रहेको बताएका हुन ।
डा.भटटराइले सही राजनीति नभएसम्म देशलेनिकास नपाउने पनि बताए । नेता भट्टराइले देश निर्माणको लागि सही नेतृत्व चयन गर्न पनि जनतालाई आग्रह गरेका छन ।




