काठमाण्डाैं । नेकपा फुटेपछि वनेकाे माअेावादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ हराउन नेकपा एमालेले नयाँ रणनीति वनाउन थालेकाे छ।
चितवनलाइ प्रमुख आधार क्षेत्र वनाएका अध्यक्ष दाहाललाइ पराजित गर्न एमाले अध्यक्ष केपी अेालीले खतरनाक चाल चल्न थालेका छन।त्यसाे त चुनावकाे अहिलेसम्म कुनै छेकछन्दाे छैन तर चितवनमा हप्ता दिनसम्म वसेर वातावरण सहज वनाएर प्रचण्ड फर्केलगत्तै अेालीले नयाँ खेल खेल्न खाेजेका हुन।
नेकपा एमालेका युवा नेता महेश वस्नेतका अनुसार,चितवनका राप्रपा नेता विक्रम पाण्डे अब एमाले प्रवेशकाे तयारीमा रहेका छन।उनी एमाले प्रवेश गरेर प्रचण्डलाइ हराउने ध्याउन्नमा छन।पाण्डेसंगकाे कुरा अन्तिम चरणमा पुगेका वताइएकाे छ।चितवनमा राम्रै राजनीतिक पुजी वनाएर वसेका पाण्डे गत चुनावमा पनि प्रचण्डसंग लडेका थिए।तर,यसपटक एमालेकाे संगठन र पाण्डेकाे ब्यक्तिगत पहुचलाइ प्रयाेग गरेर प्रचण्ड हराउने रणनीति तय भएकाे छ।
प्रचण्ड चितवन वसेर फर्किएकाे लगत्तै केपी अेाली पनि चितवन गएका थिए।वुटवलमा गर्ने भनेकाे महाधिवेशन समेत उनले अन्तत चितवनमा गर्ने तय गरिसकेका छन।यसहिसावले अेालीले प्रचण्डकाे जग नै भत्काउने तयारी गरेका छन।चितवन कांग्रेसका युवा नेताहरूले समेत प्रचण्डलाइ कसैगरि मत नहाल्ने दावी गरिरहेकाे बेलामा एमाले अध्यक्षले खेलेकाे भुमिकाले प्रचण्ड तनावमा देखिन्छन ।
तर पनिउनले चितवनलाइ प्रमुख आधार क्षेत्र वनाउन छाेरीलाइ मेयर वनाएका छन भने आफुसाेही क्षेत्र वारम्वार गएर जनताकाे मन जित्ने काेशिश गरिरहेका छन।




