धर्म/सस्कृति

तिहारमा धपक्कै वल्याे नेपाल

काठमाण्डाैं । तिहारमा नेपाल धपक्कै वलेकाे छ । वत्ती र उज्यालाेकाे पर्व तिहारमा समग्र नेपाल उज्यालै भएकाे छ।पाच वर्ष अघिसम्म वत्ती गएर हैरान हुने नेपाल अहिले उज्यालाे नेपाल भएकाे छ।

तिहारकाे बखतमा वत्ती गएर हैरान हुदा मनग्गे वत्ती समेत वाल्न नपाएका नेपालीले यस बर्ष पनि मन फुकाएर झिलिमिलि वत्ती वालेक छन।तिहारमा काठमाण्डाैं यस्ताे देखियाे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *