रिबन

सुडानमा सैनिक कु,प्रधानमन्त्री नजरवन्दमा,मन्त्रीहरू नियन्त्रणमा

काठमाण्डाैं । सुडानमा सैनिक कु भएकाे छ। राजनीतिक संक्रमण चर्किएकाे बेलामा सुडानमा अचानक कु भएकाे भएकाे हाे । विविसिका अनुसार,सैन्य कु संगै सुडानका प्रधानमन्त्री अवदुल्लाह हमडुक नजरवन्दमा रहेका छन।

पछिल्लाे विवरण अनुसार,सुडानका अधिकांश मन्त्रीहरू नियन्त्रणमा परिसकेका छन। तर अहिलेसम्म सुडानकाे राजधानी खार्तुममा इन्टरनेट वन्द गरिएकाे छ।यसकाे कारण सुडानकाे वारेमा थप खवर सार्वजनिक भएकाे छैन भने सुडानकाे सेनाले पनि केही वाेलेकाे छैन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *