काठमाण्डाैं । नेपाली फुटवल टाेली स्वदेश फर्किएकाे छ।माल्दिभ्सकाे राजधानी मालेमा भएकाे साफ फुटवल प्रतियाेगीतामा उपविजेता भएकाे नेपाल साेमवार विहान काठमाण्डाैं आइपुगेकाे छ ।
नेपाल उपविजेता भएकाे याे पहिलाे पटक हाे । अन्तिम खेलमा भारतसंग ३-०ले हारेपछि नेपालकाे साफ गेम जित्ने सपना अधुरै रहयाे।
कतार एयरवेजबाट नेपाल फर्केकाे नेपाली टाेलीका त्रिभुवन विमानस्थलमा भब्य स्वागत भएकाे छ।




