काठमाण्डाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदबाट हटेपछि पहिलोपटक गृहजिल्ला झापामा पुगेका छन । अध्यक्ष ओली झापाको विर्तामोडमा शुभकामना आदान प्रदान कार्यक्रममा भाग लिन पुगेका हुन। उनले एमालेकाे झापा जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन ।
कोमल वलीलगायतका कलाकारको सांगीतिक प्रस्तुति रहने जनाईएको छ ।




