काठमाण्डौं । वागमती प्रदेशमा एमाले सरकार ढलेर कांग्रेस र एकिकृत समाजवादीको आलोपालो सरकार वन्ने तयारी चलिरहदा यसको सवैभन्दा खरो विरोध कांग्रेस कै नेताले गरेका छन । एमाले सरकार अल्पमतमा परेको बेलामा नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आलोपालो सरकार वनाउनु भनेको महाधिवेशनलाइ प्रभाव पार्न खोज्नु हो भनेका छन । उनले यसले लोकतन्त्रलाइ असर पार्छ भनेर वक्तब्य जारी गरेका छन । उनले भनेका छन–





