काठमाण्डाैं।नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल विरामी परेका छन। उनी सोमबार बेलुकाबाट नै विरामी भएका हुन । अध्यक्ष नेपाललाइ रुघा, खोकी र ज्वरो आएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपनि पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको छ । नेता नेपाल अहिले घरमा आराम गरिरहेका छन् ।
मन्त्रीपरिषद विस्तारकाे अन्तिम तयारी भइरहेकाे बेलामा उनी विरामी परेका हुन।




