काठमाण्डौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार हुन्छु भनेर दावी गरेर हिडिरहेका नेता प्रकाशमान सिहको तिन वटा दाँत फुक्लिएको छ । दातले असाध्यै दुखेर दुख दिएपछि उनले वुधवार राती गएर दात नै फुकालेका हुन । उनले वीर अस्पतालमा दाँत फुकालेका हुन । नेता सिहलाइ दात दुखाइले लामो समय देखि सताइरहेको थियो ।
उनको तिन वटा दात फुकालेर नक्कली दात हालिएको छ ।




