रिबन

सत्ता गठवन्धन वैठक सकियाे : मन्त्रीपरिषद वुधवार मात्र वन्ने

काठमाण्डाैं । सत्तारूढ दलकाे वैठक सकिएकाे छ।वालुवाटारमा वसेकाे वैठकमा मन्त्रीपरिषदलाइ वुधवार पुर्णता दिने सहमति भएकाे छ। र,गठवन्धनले वजेटलाइ पुर्णता दिने पनि सहमति जनाएकाे छ।

प्रधानमन्त्रीकाे सरकारी निवास वालुवाटारमा वसेकाे वैठकले यस्ताे सहमति गरेकाे हाे । वैठकले दार्चुला घटनामा भारतसंग अडान लिन प्रधानमनत्रीलाइ सुझाव दिएकाे छ।यस घटनाकाे छानवीन गर्न गठन गरिएकाे टाेलीले रिपाेर्ट किन ढिला भयाे भनेर पनि गठवन्धनका दलले प्रश्न गरेका छन।

प्रधानमन्त्री शेरवहादुर देउवालाइ भारतसंग अडिएर कुरा गर्न सुझाव दिएका छन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *