रिबन

अफगानस्तान एयरपोर्टमा पाच रकेट आक्रमण

काठमाण्डौं । अफगानस्तान एयरपोर्टमा एक साथ पाच वटा रेकट वम प्रहार भएको छ । एयरपोर्ट अमेरिकाको नियन्त्रणमा रहेको छ । यहि एयरपोर्ट मार्फत अमेरिकाले आफना नागरिक र आफुसंग काम गरेका मानिसलाइ फिर्ता लगिरहेको छ । तर सोमवार विहानै अचानक एयरपोर्टका सामुन्नेमा पाच वटा रकेट प्रहार भएको छ । यो रकेट कसले हान्यो भन्ने खुलेको छैन ।

अफगानस्तानमा भएको यो प्रहारबाट मानवीन र भौतिक क्षतिको विवरण सार्वजनिक भएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *