रिबन

नेतृत्व हस्तान्तरण गर्छु भनेका नेपाल नै दलकाे नेता चयन

काठमाण्डौं । नेतृत्व हस्तान्तरण गर्छु भनेर शनिवार घोषणा गरेका नेकपा एकिकृत समाजवादी दलका अध्यक्ष माधव नेपाल आइतवार संसदीय दलको नेता चयन भएका छन । आइतवार वसेको संसदीय दलको वैठकले उनलाइ दलको नेता चयन गरेको हो । उनी सर्वसम्मत रुपमा दलको नेता चयन भएका हुन ।
यस्तै,सोही दलले राष्ट्रियसभा संसदीय दलको नेता भने डा.वेदुराम भुषाल चयन भएका छन । भदौ ९ गते नया दलको मान्यता पाएपछि वसेको समाजवादीको वैठकले नेता नेपाल र भुषाललाइ नेता चयन गरेका हुन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *