रिबन

प्रदीप नेपाल निर्वाचन आयोग पुगेर गरे सनाखत

काठमाडौँ । प्रस्तावित पार्टी नेकपा (एकीकृत समाजवादी) मा केन्द्रिय सदस्य रहेका नेता प्रदीप नेपाल निर्वाचन आयोग पुगेर सनाखत गरेका छन् ।

यस अघि माधवकुमार नेपाल नेतृत्वको पार्टीमा रहने नरहने अन्योलका बीच नेता प्रदीप नेपालले आयोग पुगेर सनाखत गरेका हुन् ।

अस्वस्थ्य रहेका नेता नेपाल सहयोगीहरुको साथमा आयोग पुगेर सनाखत गरि फर्किएका छन् । लामो समयदेखि स्वास्थ्य कै कारणले उनी सक्रिय राजनीतिमा भने छैनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *