काठमाण्डाैं। नेकपा एमाले स्थायी कमिटीकाे वैठक सरेकाे छ। माधव नेपाल पक्षका ९ जना स्थायी कमिटी सदस्यले साेमवार बालकाेटमा अध्यक्ष केपी अेालीलाई भेटेपछि मंगलवार ११ बजेकाे लागि स्थायी कमिटी वैठक डाकिएकाे थियाे । साे वैठक अब ३ बजे बस्ने भएकाे छ। बैठककाे कार्ययाेजना तयार पार्नकाे लागि एमलेले इश्वर पाेखरेल,विष्णु पाैडेल तथा भीम रावलकाे नेतृत्वमा कमिटी गठन गरेकाे थियाे। याे कमिटीले दस वुदे सहमतिलाई कार्न्वायनकाे लागि याेजना बनाउनुपर्नेछ।




