रिबन

यस्तो छ नयाँ गठन हुने नेकपा एकिकृत समाजवादी दलको घोषणापत्र र विधान

काठमाडौं । प्रस्तावित नेकपा एकिकृत समाजवादी दलका अध्यक्ष माधवकुमार नेपालले दलको विधान र नियमावली केन्द्रीय सदस्यहरुलाई वितरण गरेका छन् ।

वैज्ञानिक समाजवाद स्थापना गर्ने लक्ष्यसहित गठन हुन लागेको समाजवादी दलको मार्गनिर्देशक सिद्धान्त भने माक्र्सवाद लेनिनवाद हुने प्रस्ताव गरिएको छ ।

’यस पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हो। मार्क्सवाद–लेनिनवाद, क्रान्तिकारी चरित्रको वैज्ञानिक विश्व दृष्टिकोण र श्रमजीवी वर्गको मुक्ति एवम् समाज परिवर्तनको मार्गदर्शक सिद्धान्त हो’, घोषणापत्रमा भनिएको छ ।

केनद्रीय सदस्यहरुलाई अध्ययनका लागि दिइएको घोषणापत्र र अन्तरिम विधानमाथि मंगलबार दिनभर छलफल गर्ने तयारी नेकपा एकिकृत समाजवादी दलको रहेको छ । यस्तो छ घोषणापत्र

यस्तो छ अन्तरिम विधान

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *